१९ पुस २०८१ शुक्रबार
image/svg+xml

रविको भनिएको ‘हिरासत तस्बिर’: कसको कस्ताे नियत ?

रास्वपा सह कोषाध्यक्ष बोहराले एकातिर त्यो तस्बिरलाई लिएर प्रहरीविरुद्ध भाष्य सिर्जना गर्न कोसिस गरिरहँदा रवि पक्राउको विरोधमा सहभागी भइरहेका डा. निकोलस भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गर्न थालेका छन्।

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ।

राष्ट्रिय फोटो पत्रकार समूहले बुझायो प्रधानमन्त्रीलाई नौ‌ बुँदे ध्यानाकर्षणपत्र

राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे)नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ।

साठी वर्षअघिको नेपाल! (तस्बिरहरू)

जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।

ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्यूआर कोडसहित रसिद दिने

सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ।

आज विश्व फोटोग्राफी दिवस : पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसँग सम्बन्धी फोटो प्रदर्शनी

१८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।

चिरीमायालाई चिन्ता छैन

सानागाउँका नामले चिनिने सिद्धिपुरकी ७५ वर्षीया चिरिमाया महर्जनले ‘पराले’ सामग्री बनाउन थालेको पनि दुई दशक भन्दा बढी भइसक्यो।

कायरोमा नेपालसम्बन्धी तस्वीर प्रदर्शनी

कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ।

‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

यस वर्षको ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ।

भारतीय पत्रकारहरूको टिम पुग्यो रारा हेर्न

भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।

अभिनेता पल भन्छन्: फिल्म 'पुजार सार्की' मेरो करिअरको महत्त्वपूर्ण साबित हुनेछ

अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई फोटो सामाजिक संजालको फेसबुकमा पोष्ट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्