कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमुना : रवीन्द्र मिश्र
गत आइतबार चारवर्षे कायकाल सकिएका घिसिङलाई पुनः नियुक्ति दिने चर्चा चले पनि मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा गरिएको छ।
गत आइतबार चारवर्षे कायकाल सकिएका घिसिङलाई पुनः नियुक्ति दिने चर्चा चले पनि मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चारवर्षे कार्यकालमा लोडसेडिङ अन्त्यसँगै प्राधिकरणमा प्रशासनिक तथा वित्तीय सुधार ल्याउन सफल भएको बताएका छन् ।
मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् ।
सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।
नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र म बीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत कुलमानको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरेकै दिन सोमबार सल्लाहकार थापाले पनि सामाजिक सञ्जालबाटै कटाक्ष गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकालमा १४ घण्टे लोडसेडिङ अन्य गरेर करोडौं नेपाली जनताको मनमस्तिकमा बस्न सफल भए। घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा महत्वपूर्ण काम गरे, चर्को लोडसेडिङ भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्ति हुनेमा विश्वस्त भएको बताएका छन्। उनले उर्जा क्षेत्रमा पुर्याएका्े योगदान नेपाली जनताले कहिल्र्य नबिर्सने उल्लेख गर्दै घिसिङको योगदान अझै. आवश्यक रहेको बताए।
कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।
घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। प्राधिकरणको ४ वर्षे कार्यकाल आइतबारबाट सकिँदैछ।
महामारीको बेलामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले कुलमान जस्तै स्वच्छ, इमानदार र सक्षम व्यक्तिलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने विश्वास नेपाली जनतालाई फिटिक्कै छैन।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ। देशमा व्याप्त लोडसेडिङको अन्त्य भएपछि देश कुलमानमय बन्यो। उनको कार्यकालमा लोडसेडिङ मात्रै हटेन, विद्युत चुहावट पनि घट्यो। घाटामा रहेको प्राधिकरणलाई नाफामा नाफामा समेत गयो।
सुनिँदैछ, हिजो प्राधिकरण डुबाउनेहरूसमेत आज कुलमानको उत्तराधिकारी बन्ने दौडमा लागेका छन्।