६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
kulman ghising
कुलमान घिसिङ


कुलमान घिसिङका लेखहरु :

असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ

यस्तै त हो घाम सहनुपर्छ, पानी सहनुपर्छ,असिनाले फूल झारेको जिन्दगानी सहनुपर्छ।न मन भरिन्छ हेरेर न देहको अमिट प्यास, तैपनि सधैँ अतृप्त आँखाको नानी सहनुपर्छ।

कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ

बिक्दैन कर्मको गैंडा, भाग्यमानीको खोटो बिक्छ, बिक्दैन काठको ठेकी, प्लास्टिकको लोटो बिक्छ। म त देख्दै देख्दिनँ वेदव्यास र वाल्मीकिको युग,कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ।

कुलमान घिसिङको बिदाई वक्तव्य : मेरा सम्पूर्ण प्रयास नेपाल र नेपालीको समृद्धिका लागि

नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र म बीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्