बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ।
म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्।
लुम्बिनीमा मंसिर २४ देखि २६ सम्म ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ ।
पर्यटकीय उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायु सेवा निगम (एनएसी)बिच समझदारी भएको छ ।
स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यकताबारे आफूले निरन्तर सुझाव र रायसल्लाहरू प्राप्त गर्दै आएको उल्लेख गर्दै ती विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताइन ।
काठमाडौं महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ ।
विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन्।
डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन् ।
उदयपुरका एक युवा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा जेल चलान भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन्।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा रोकिएको हो।
तेस्रो नम्बरमा आएका अनिल शाहले जिम्मेवारीपूणै ब्याटिङ गरे। उनले संयमित भएर ब्याटिङ गरिरहे।