डा. भट्टराई भन्छन्: अहिलेको संकटको एउटै उपचार कार्यकारी राष्ट्रपति
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।
आफ्नाविरुद्ध गलत हल्ला फैलाउनेलाई उनले विन्सटन चर्चिलको शब्दमा जवाफ दिएका हुन्।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि व्यंग्य गरेका छन्।
नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा नमिल्दा पार्टी फुट्ने अवस्थामा पुगेका बेला तत्कालीन माओवादी विद्रोहमा प्रचण्डका सहयोद्धासमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कम्युनिस्ट आन्दोलन बचाउन नेकपाका नेताहरूलाई सुझाव दिएका हुन्।
भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयललाई ‘सुटुक्क भेटको’ भन्ने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच ट्विटरमा जुहारी चलेको छ।
आज (सोमबार) दसैंको टीकाका दिन सामाजिक सञ्जालमा त्यही पुरानो तस्बिर सेयर गर्दै जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले यसपालि टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरिएको बताएका हु्न्।
शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले आफ्नी पत्नी र आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।
विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ‘आज शिर निहुरियो आज नेपालमा किन बलात्कार बढ्दै छ’ लेख्दै सांसद बिडारीले बोलेको भिडियो क्लिप्स ट्विटरमा सेयर गरेकी छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फतदुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छेरेरै बिताएको टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल (फेसबुक, ट्विटर...) बारे पाँच प्रतिबद्धता व्यक्त गरेका छन् ।