४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रवि लामिछाने र पुकार बमबीच आगामी निर्वाचन बारे छलफल

कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच आज भेटवार्ता भएको छ।

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

२५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नुपर्नेमा अहिलेसम्म १ लाख ३५ हजार मात्र इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। सरकारले पूर्वाधार तयार नगरीकनै जडान गर्न दबाब दिएको सवारीधनीको गुनासो छ।

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

बम विस्फोटको घटनाका मुख्य योजनाकारसहित चारजनाविरुद्ध मुद्दा

तीन दिनअघि इटहरीमा कोठामा राखेको बम विस्फोट भएको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।

भूपेन्द्र हत्या प्रकरण: तीन अभियुक्त पुनः पक्राउ

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा ३ जना अभियुक्त पुनः पक्राउ परेका छन्।

पाकिस्तानमा मस्जिद नजिकै विस्फोट: ३० जनाको मृत्यु, ५६ घाइते

सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।

अफगानिस्तानको हेलमन्द प्रान्तमा भएको विष्फोटमा तीनजना घाइते

एक अधिकारीलाई उद्धृत गर्दै समाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन्।

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

गरिबमाथि अन्याय कहिलेसम्म?

यस्तो १ वर्षे अल्पायुको सरकारले आजै काम सुरु गरे त भूमिहीनलाई जमिन उपलब्ध गराउन गाह्रो छ भने अझै ढिला गर्दै जाने हो भने कसरी दिलाउँछ गरिबलाई जमिन?

साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी

साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन्।

वेस्टर्न युनियनको योजना

वेस्टर्न युनियनले दसैंतिहारको अवसर पारेर क्यासउत्सव योजना ल्याएको छ। यसमा ग्राहकले असोज १ देखि कात्तिक २५ सम्म साप्ताहिक ड्रर बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने बताइएको छ।

कुमारी बैंकको लगइन च्यालेन्ज अभियान

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।

संक्रमितले अस्पताल भरिभराउ

काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्