१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘गान्धार’ विरुद्ध चल्ला त? अर्जुनको ‘गाण्डीव’!

अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै आज सुपरसिक्समा प्रवेश गर्ने छ।

यू १९ विश्वकप क्रिकेटः पाकिस्तानसँग नेपाल पराजित

आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित भएको छ।समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिन सफल भएको छ। पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो।

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो विकेट हात लाग्यो,तीनै विकेट आकाशले लिए

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध तीन विकेट लिन सफल भएको छ।

पाकिस्तानविरुद्ध नेपाललाई लगातार दुई विकेट हात लाग्याे, दुवै विकेट आकाशले लिए

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध लगातार दुई विकेट लिन सफल भएको छ।

पाकिस्तानविरुद्ध नेपालले १९७ रन बनायो

आइसीसी यू१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः नेपाल आज पाकिस्तानसँग खेल्दै

दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

इरान–पाकिस्तान विवाद साम्य, दुबै देशका राजदूतहरू पुनः काममा फर्किने

दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।

बलुचिस्तान आक्रमणः पाकिस्तानले ईरानबाट फिर्ता बोलायो राजदूत

पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जाहराले हाल र आगामी दिनमा दुबै देशबीच हुने सबै उच्चस्तरीय भ्रमणलाई पनि रद्द गरिएको बताइन्।

पाकिस्तानमा ३ वटा विश्व व्यापी पोलियो भाइरस फेला

पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानको विभिन्न प्रान्तबाट सङ्कलन गरिएको नमूनाहरूमा तीनवटा विश्वव्यापी पोलियो गराउने भाइरस फेला परेको मङ्गलवार जनाएको हो।

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफमाथि लागेको प्रतिबन्ध हट्यो

अदालतको उक्त फैसला पछि अब पूर्व प्रधानमन्त्री शरीफ आगामी चुनावमा भाग लिन पाउने भएका छन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरानको उम्मेदवारी रद्द गरिदिएको छ।

यु–१९ एसिया कप:सुखद भएन नेपालको सुरुआत

दुई टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल यात्राको लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा गरेको नेपालले शुक्रबार पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ।

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानद्धारा नेपाल पराजित

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्