२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुने खेल अबको केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: १० माघ २०८० ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App