कश्मीरी मूलकी शबाना महमूद बेलायतकी पहिलो मुस्लिम प्रधानमन्त्री बन्न सक्ने
एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ।
एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ ।
हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो।
श्रमदान अभियानमा सक्रियताका साथ सहभागी हुँदै आएका गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साकेला श्रम अभियानले स्थानीय विकासमा नयाँ ऊर्जा थपेको बताए। जनताको श्रम र एकताले असम्भव जस्तो देखिने धेरै विकास निर्माणका कामलाई पनि सम्भव बनाउने उनको बुझाइ छ।
दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत ललितपुर हरिसिद्धीकी आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन्।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले फोन गरी भारतविरुद्धको खेल खेल्न आग्रह गरेका थिए।
गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ।
जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद बढेपछि कैदीबन्दीले तोडफोड आगजनी गरेका छन्। त्यसपछि पुगेको सुरक्षाकर्मीले तलासी लिँदा अवैध हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।
क्युबाले विगतमा धेरैजसो जेट इन्धन भेनेजुएलाबाट ल्याउँदै आएको थियो। तर अमेरिकी प्रतिबन्धपछि आपूर्ति रोकिएको छ। मेक्सिकोले पनि जनवरीमा ढुवानी बन्द गरेको छ।
वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपालीको श्रम स्वीकृतिमा विभेद गरेको छ।
विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए।
झन्डै एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का हुँदा त्यसको प्रभाव अहिले देखिन थालेको छ।
युक्रेन र फ्रान्सले संयुक्त रूपमा हतियार उत्पादन सुरु गर्ने सहमति गरेका छन्।