९ आश्विन २०८१ बुधबार
image/svg+xml

बारा–२ उपनिर्वाचनः एकघण्टामा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।

रवि समर्थकको बढ्दो अराजकता

भरतपुर महानगरपालिका– ११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छन्।

संघईद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।

राष्ट्र प्रमुखको चुनाव र गठबन्धन सरकार

जनयुद्धताकाका घाउ कोट्याउँदा सबै नेपालीको मन गरुँङ्गो हुन्छ। देशमा शान्ति कायम राख्न विदेशी आएर सघाउने होइनन्।

करातेको चुनावी साधारणसभा अन्योलमा

उच्च अदालत पाटनमा चुनाव रोक्न माग गर्दैै दायर रिटमा शुक्रबार छलफलका लागि बोालाएसँगै नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको शनिबारबाट चितवनमा तय चुनावी साधारणसभा अन्योलमा परेको छ।

राष्ट्रपति निर्वाचनपछि देशमा राजनीतिक स्थिरता

नेकपा(एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

निर्वाचन खर्च: जरिवाना मिनाहा खोज्दै जनप्रतिनिधि

निर्वाचन आयोगले तोकेको समयभित्र चुनाव खर्च नबुझाएका स्थानीय तहका जनप्रतिनिधिहरूले जरिवाना मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

संघ र प्रदेश सांसदलाई एउटै मालाले स्वागत

मंसिर ४ को चुनावमा निर्वाचित खोटाङका प्रतिनिधि र प्रदेशसभा सदस्यलाई मतदाताले एउटै माला लगाइदिएर स्वागत गरेका छन्।

चुनावमा भएको धाँधलीको छानवीन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।

मन्त्री र निवर्तमान सांसद नै पराजित

बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।

दैलेखमा अहिलेसम्म २५ हजार १ आय ३ मत खस्यो

मतदान केन्द्र १ सय ३९ स्थानमा मतदान केन्द्र २ सय ७ रहेका छन्। दुई वटा निर्वाचन क्षेत्रमा चार वटा प्रदेश भाग सदस्यको लागि निर्वाचन हुँदै छ।

चुनाव प्रचारमा हिँडेका ८ जना रौतहटबाट पक्राउ

स्थिर अवधिको समयमा मध्यरातमा चुनावको सामग्रीसहित गाडी चलाउने आठ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्