१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रवार बताएका छन्।

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता भएका छन्।

पशुपतिमा जयशंकरले भने, 'दुई देशको सम्बन्धको कल्याण होस्'

पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्।

किन रिसाए जयशंकर ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।

भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको खनालद्वारा विरोध

नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।

भूकम्प पुनर्निर्माणमा भारतको १० अर्ब अनुदान

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले पशुपति दर्शन गर्ने, यस्ता छन् आजका कार्यक्रम

उनी आज बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन् भने बिहान ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता

नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे विदेशमन्त्री एस जयशंकर

बिहीबार नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकर भन्छन्: नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु

बिहीबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशंकरले २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका हुन्।

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान अहिले बिहान ९ बजेर ३१ मिनेटमा उनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो।

काठमाडौँमा भारतीय विदेशमन्त्री जयशंकरका २६ घण्टा

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्