५ आश्विन २०८१ शनिबार
image/svg+xml

कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

सुदीप घटनाभन्दा दुई साता अघि मात्र बिदेशबाट घर आएका थिए। श्रीमती शुस्माको पेटमा रहेको गर्भको विषयमा बिवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ।

कारागारको नयाँ भवनले महानगरको ढल थुन्योे

आफ्नै कार्यालय रहेको भवन वर्षासँगै पटकपटक डुबानमा पर्दा पनि महानगरपालिकाले समस्याको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन।

पूर्वआइजिपी रमेश चन्द जेल चलान

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी जेल चलान भएका छन्। सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

जो कारागार रुँगेर बसे

घडीले रातको ठीक १२ बजाएपछि सुन्दरीजल कारागारमा उनी मैनबत्ती बालिदिन्छन्। यो दिन उनका लागि ठूलो विजयको दिन थियो। उनले ठूलो संघर्ष गरेर सुन्दरीजल कारागारलाई एउटा चर्चित ठाउँका रुपमा स्थापित गर्न सफल भएका थिए।

कैदीबन्दी भन्छन्–‘दिउँसो चौरमा बस्छौँ, छानो खस्ने  चिन्ताले पिरोल्छ’

कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु  कष्टकर जीवन बिताउन बाध्य भएका हुन्।

जेलमा भवन निर्माण गरिँदा महानगरको ढल थुनियो

केन्द्रीय कारागारले न याँ भवन निर्माण गरेपछि बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको ढल थुनिएको छ। कारागारमा नयाँ महिला ब्यारेक संरचना निर्माण भएपछि ढल थुनिएको हो।

१७ जनाको क्षमता भएको भवनमा ९४ कैदी,आलोपालो गरी सुत्नुपर्ने बाध्यता

महिला कैदी राख्न बनाइएको दुईतले भवनको भुइँतला। भ-याङमुनिको साँघुरो छिडीमा लगाइएको ओछ्यानमा चार युवक ढल्किरहेका।

कैदीलाई जुत्ता चप्पल बनाउने तालिम

जिल्ला कारागार ओखलढुंगामा रहेका कैदीलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ। कारगारमा रहेका आठ महिला र १३ पुरुष गरी २१ कैदीलाई एक सय ६० घण्टे मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो।

कारागारमा गलैंचा बुन्दै कैदी

२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्।

ब्राजिलको कारागारमा झडप, १५ को मृत्यु

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ। अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेबाट झडप सुरु भएको थियो।

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

११५ वर्ष पुरानो कारागारको कथा

वि.सं.१९५२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जनाभन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो।

धादिङ कारागार बेथिति प्रकरण: छानबिन समिति गठन

सहायक प्रजिअ अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा प्रनाउ प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी समिति गठन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्