२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सिंजा क्षेत्रका पाँच विद्यालयका भूकम्पप्रतिरोधी भवन निर्माण

सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच विद्यालयका भूकम्प प्रतिरोधी भवन बनेका छन्।

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति

गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो।

बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री डा महत

बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन्।नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भने, मध्य पहाडी लोक मार्ग पहिला यहाँबाट लैजाने योजना थिएन।

गोरुसिङ्गेमा घाईते भएकाहरुको नाम खुल्यो

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिङगेमा दुर्घटनामा परी घाइते भएकाहरुको नाम खुलेको छ।

अन्तरराष्ट्रिय फिल्म फेस्टिबलमा ‘गोरु पर्व’ छनोट

नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ।

बेनीमा गोरु नाच प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ। आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन्।

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसले ठक्कर दिँदा एकै पटक १० गाई गोरुको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ।

गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ।

पहिरोले गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध

लगातार तिन दिनदेखी परिरहेको अविरल बर्षाका कारण गोरुसिंगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको मुख्य सडक नै अवरुद्ध भएपछी आवातजावत बन्द भएको हो।

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिंदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दै छन्।

तारुकामा २८ हल गोरु जुधाइने

तारुकाको गोरु जुधाइको महत्त्व विशेष छ। यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। ता

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्