राजनीतिमा नौलो सफलता
कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।
कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।
मोरक्को सरकारले अल्जेरियासँग सम्पूर्ण सम्बन्ध तोडे पनि त्यहाँका समर्थकसमेत कतारमा मोरक्कोको झन्डा फहराइरहेका छन्। यता अल्जेरियाको सरकारी टेलिभिजनले भने मोरक्कोले जितको समाचारसमेत प्रसारण गरेको छैन।
अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।
यसका लागि प्रयास पनि गर्छौं, तर धेरै कम मान्छेले नै सफलताको भर्याङ पार गरेर जीवनमा एउटा राम्रो स्थान प्राप्त गर्छन्।
नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।
गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तरमाध्यमिक विद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन्।
प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गर्ने सूचना दिएसँगै यसले सिर्जना गर्ने समस्याप्रति सबैको चासो बढाउन थालेको छ।
भक्तपुर क्रिकेट सेन्टर (बिसिसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले मंगलबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन पाँचमा सफलता हात पारेका छन्।
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए।
‘फराकिलो अन्तरमा जित निकालिन्छ भनेर सोचेको थिइनँ। सोचेको भन्दा फरक खेल भयो। पछिल्लो समय हामीले फराकिलो जित निकाल्न सकेका छैनौं ।’
चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।
युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।
सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने नेपाली टोलीले अरुणाकै नेतृत्वमा सार्क खेलकुदमा फाइनलसम्मको यात्रा तय गर्न सफल भयो। उपविजेता भएपनि सार्क खेलकुदमा नेपालको दमदार उपस्थितीले महिला भलिबलको सर्वत्र चर्चा भयो।
राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ।