२२ असार २०८१ शनिबार
image/svg+xml

विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन्। 'अहिले हाम्रो देशले गहिरो आर्थिक संकटको सामना गरिरहेको छ,' प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने। प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्