न्यायाधीशको संयोजकत्वमा सुनकाण्ड छानबिन गरिने
प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने तयारी हुँदाहुँदै अन्तिममा स्थगित भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सोमबार राती सर्वदलीय बैठकमा सहमति भए पनि त्यसको मस्यौदा बनिसकेको छैन।
प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने तयारी हुँदाहुँदै अन्तिममा स्थगित भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सोमबार राती सर्वदलीय बैठकमा सहमति भए पनि त्यसको मस्यौदा बनिसकेको छैन।
सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।
मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्याउने बताएका छन्।
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल्याउने (डिरेल) गर्ने खतरा रहने बताएका छन्।
कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।
प्रहरीले ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी विरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो।
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्।
घर–घरबाट निस्कने फोहोर तथा अन्य ठोस पदार्थ नदी, खोलामा फाल्नाले खोलाको बहावमा अवरोध खडा भई वैकल्पिक मार्ग खोज्दै खोला सहर पस्न थालेको छ।