२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे।

गाउँ–गाउँमा खुले अस्पताल, घरदैलोमै उपचार पाउँदा दंग

शरीर दुख्न थालेको ९ महिना बितिसक्दा पनि बाँके, बैजापुरकी ४१ वर्षीया सिता थारु अस्पताल जान पाएकी थिइनन्। एकातिर कोरोना भाइरस(कोभिड–१९)को महामारी, अर्कोतिर घरदेखि टाढा (नेपालगन्ज र कोहलपुर) पुग्नुपर्ने बाध्यताका कारण उनले उपचार गराउन हिम्मत गरिनन्।

एकैपटक ३ सय ९ वटा आधारभूत अस्पताल शिलान्यास

सोमबार नेपालभरका ३ सय ९ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ।

कलैया जिल्ला अस्पताल लथालिंग अवस्थामा

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पताल कोरोना महामारीको अवस्थामा पनि लथालिंग अवस्थामा पुगेको छ।

गाउँमा अस्पताल बनाउन निःशुल्क जग्गा दान

अस्पताल बनाउन लागि बेगखोला देउरालीका लोकबहादुर फगामी, हिमबहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउबहादुर गर्बुजा, टुकबहादुर गर्बुजा, दानबहादुर गर्बुजा र जितबहादुर पुर्जाले ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ। विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो।

अस्पताल चाहार्दाचाहर्दै विरामीको ज्यान गयो

पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो।

वीर अस्पतालका पदाधिकारीलाई प्रवेश निषेध

३६ दिनदेखि आन्दोलनरत उनीहरूले आफूहरूको माग सम्बोधन नगरेको भन्दै अस्पतालका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन्।

अवैध अस्पतालको बिगबिगी, बिरामी मृत्यु हुने क्रम बढ्दो

सुत्केरी व्यथाले च्यापेपछि सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहका परिवारले शनिबार एम्बुलेन्स चढाएर लहान स्थित डिभाइन हेल्थ केयर अस्पताल लगे। सोही साँझ उनलाई चिकित्सकले शल्यक्रियाबाट प्रसूतिका लागि शल्यक्रिया कक्षमा लगेको केहि घण्टामै मृत्यु भयो।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल

स्वास्थ्यमन्त्री ढकालले कार्यविधि आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताएका छन्।

सुशील कोइराला क्यान्सर अस्पतालमा सर्जरी सेवा सञ्चालन

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा सञ्चालनमा ल्याएको छ। खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त अस्पतालले शुक्रबार औपचारिक रुपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।

‘कोभिड अस्पताल’हरूलाई सरकारको चेतावनी : निःशुल्क उपचार गरेनौ भने कारबाही हुन्छ (पत्रसहित)

‘कोभिड अस्पताल’मा सूचीकृत अस्पतालले नियमबमोजिम कोरोना संक्रमितको निःशुल्क उपचार नगरेको जनगुनासो आएको भन्दै सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।

बेनी अस्पतालमा थाइराइड उपचार सुरु

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्