१६ वैशाख २०८१ आइतबार
image/svg+xml

हानिनोक्सानी कोषप्रति अपेक्षा

गत वर्ष नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७)ले जलवायुजन्य हानिनोक्सानीलाई सम्बोधन गर्न छुट्टै कोष स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो।

जैविक विविधतामा कोसे ढुंगो

पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।

अन्तर्राष्ट्रिय जलवायु पुरस्कार पाउँदा

हाम्रो संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले ग्लोबल सेन्टर अन एड्याप्टेसनद्वारा प्रदान गरिने स्थानीय अनुकूलन च्याम्पियन (लोकल एड्याप्टेसन च्याम्पियन) अवार्ड जितेको छ।

कोप-२७ र नेपाल

विश्वव्यापी जलवायु परिवर्तनले सिर्जना गरेका बहुआयामिक समस्या समाधान गर्न वार्षिक रूपमा गरिने सम्मेलन कोप-२७ भर्खरै सकिएको छ।

कोप-२७ को गन्तव्य कता?

मानव अस्तित्वसँग सिधा जोडिएको जलवायु परिवर्तनको विषयमा विश्व एकै ठाउँमा उभिनै पर्छ। यसको अन्य कुनै विकल्प छैन।

अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन

अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ। सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको देखिँदैन।

कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ।

विश्वले जलवायु एकता सम्झौता गर्ने कि सामूहिक आत्महत्या  सम्झौता?

विश्वको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको र त्यसलाई रोक्न विश्वले गरेको प्रयास अपर्याप्त रहेको सन्दर्भमा महासचिव गुटरेसले इजिप्टमा जारी जलवायु सम्मेलनमा उक्त आह्वान गरेका हुन्।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा?

उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ।

कोप–२७ को तयारी

कात्तिक २० देखि सुरु हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) मा नेपालको तयारी र सहभागिताका विषयमा विगत केही सातादेखि सरकारी तथा गैरसरकारी तहमा दर्जनौ कार्यक्रम भएका छन्।

कोप–२७ मा नेपालजस्ता राष्ट्रको हित सम्बोधन होला

दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्