२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँसगढीमाथि धनगढीको गोलवर्षा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाली समर्थकको मायाले फर्किएँ: अल्मुताइरी

दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

उपमेयर फुटबलबाट बाहिरियो पोखरा

पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

‘ए’ डिभिजन लिग:उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।

सम्झौतापछि अल्मुताइरीले भने: हामीलाई विश्वास गर्नुस्

एक वर्षको सम्झौता बाँकी रहदै अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्।

ललितपुर नकआउट चरणमा

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।

दुई खोलाको दोभानमा फिफाको ‘ड्रिम प्रोजेक्ट’

दुई खोलाको दोभानमा निर्माणाधिन फुटबलको सर्वोच्च निकाय फिफाको ड्रिम प्रोजेक्ट एन्फा टेक्निकल सेन्टरलाई गण्डकी प्रदेश सरकारले तटबन्ध लगाइदिने प्रतिबद्धता फेरी दोहोर्‍याएको छ।

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप

जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।

प्रशिक्षार्थीलाई प्रमाणपत्र

भक्तपुर जेसीज्मार्फत आफ्नो नेतृत्त्व तथा व्यक्तित्व विकासको अवसर प्राप्त भई आजसम्मको उपलब्धि प्राप्त भएको प्रसङ्ग उठाए।

नेपालको पहिलो खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।

एन्फाको सोरुम दरबारमार्गमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। प

प्रवक्ताबाट राईको राजीनामाः एन्फाभित्र गलत नजिर बसाउन लागेको आरोप

‘पदमा रहेर संस्थाले गरेका गतिविधिलाई आलोचना गर्नु ठीक लागेन। स्वतन्त्रपूर्वक विचार राख्नुपर्ने भएकाले राजीनामा गरेको हुँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्