२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १५:२५ अपराह्न

कमल थापाको आरोप: निर्वाचन आयोग सीमित दलको रबर स्ट्याम्प बन्यो

‘कार्यविधिको मस्यौदाले दलहरूको संवैधानिक अस्तित्व र स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको देखिन्छ,’ थापाले अगाडि लेखेका छन्।

समयमै बजेट नल्याउने मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

पालिका र वडालाई बजेट–कति छुटाउने भन्ने विषयमा केही समस्या देखिएका छन् । पालिकाले बजेट निर्माण तथा तर्जुमा गर्नुपर्ने हुन्थ्यो । सोही अनुसारको काम हुन भने सकेको देखिएन ।

मन्त्री अधिकारीले राजीनामा नदिए आन्दोलनमा उत्रिने चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट चार जनसङ्गठनहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा माग्दै आन्दोलनको चेतावनी दिएका छन्।

बाल्यकालमै बिहेः जीवनभर पीडा

बराहताल गाउँपालिका–१० फिनिकाँडा सुर्खेतकी २५ वर्षीया कल्पना सुनारको धेरैजसो दिन अस्पतालमै बित्ने गर्छ।

जिल्ला प्रशासनमा अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रावधानको चौतर्फी विरोध

प्रावधान ल्याएपछि सरकारले विगत तीन दिनयता अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रिया रोकेको छ, जसको चौतर्फी विरोध भइरहेको छ।

काठमाडौंको बौद्धमा रोपाई जात्रा हुने

उनका अनुसार साउन २५ गते दिउँसो साढे ३ बजे घिन्तान्गिसी (गाईजात्रामा नेवार समुदायमा लट्ठी जुधाएर खेलिने नाच) प्रदर्शन हुनेछ ।

नेपाललाई दक्षिण एसियाको उदाउँदो सिलिकन उपत्यकाको रुपमा हेर्न सकिन्छ: मन्त्री गुरुङ

आज काठमाडाैंमा जापान—नेपाल आइटि फोरम २०२५ मा बोल्दै मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि आइटि हब बनाउन उपयुक्त स्थान भएकाले जापान सँग आइटि उद्योग सञ्चालन गर्न आव्हान गरेका छन्।

परीक्षण नहुँदा ‘लुकेको महामारी’ बन्दै चिकनगुनियाँ

डेंगुको महामारीसँगै नेपालमा उस्तै लक्षण देखिने चिकनगुनियाँको जोखिम बढे पनि सरकारले परीक्षणमा ध्यान नदिँदा यो रोग ‘लुकेको महामारी’ बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

भेरी अस्पताल अब विशेषज्ञ डाक्टर पढाउने ‘प्राज्ञिक केन्द्र’

हालसम्म औषधी–उपचारमा तल्लीन यो अस्पताल अब भने विशेषज्ञ चिकित्सक उत्पादन गर्ने थलो पनि बनेको छ। उपचारसँगै ‘प्राज्ञिक’ कामलाई पनि अगाडि बढाएसँगै भेरी अस्पताल अब उपचार मात्र नभई डाक्टर पनि उत्पादन गर्ने भएको हो।

उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस (सूची)

परिषद्को आज (बिहीबार) बसेको बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।

भरतपुर महानगरपालिकाका ४ सय ३८ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

संस्थागत विद्यालयले विद्यार्थीलाई अनिवार्य दिने छात्रवृत्ति मार्फत भरतपुर महानगरपालिकाले संयोजन गरेर छात्रवृत्ति वितरण गरिएको हो ।

युरो–६ मापदण्ड नभएका सवारी साधन आयातमा प्रतिबन्ध

युरो-६ मापदण्डभित्र पर्ने सवारी साधनले कम धुवाँ फाल्छन् भने इन्धन खपत पनि कम हुन्छ ।

जनमत उपाध्यक्ष साह पार्टीबाट निष्कासित

जनमत पार्टीले पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निष्कासित गरेको छ।

जुम्लाका १९ वडा प्रकोपको उच्च जोखिममा, मनसुन तथा पूर्वतयारी प्रतिकार्य कार्ययोजना लागु

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार, यी वडामा बाढी तथा नदी कटान, पहिरो, हावाहुरी र चट्याङ जस्ता प्रकोपको उच्च जोखिम देखा परेका छन्।

निर्वाचन आयोगविरुद्ध १० दल एकजुट: ‘स्वमूल्याङ्कन कार्यविधि’ अस्वीकार्य

नेकपा (माओवादी केन्द्र) सहित दश राजनीतिक दलले निर्वाचन आयोगले ल्याउन लागेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ विरुद्ध एकबद्ध भएर विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्