१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस (सूची)

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्को आज (बिहीबार) बसेको बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।

उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरू रहेका छन्।

प्रकाशित: २२ श्रावण २०८२ १८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App