२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जुम्ली स्याउका विरुवा निर्यात सुरु

जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात

ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।

म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात

गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीसमेत छाडेर नगदे बाली आलुखेतीतर्फ आकर्षण बढेको हो ।

नेपालसँगको व्यापारमा चीन असहयोगी

वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाका अनुसार नेपालसँगको व्यापार निकै सानो मात्रामा भएकाले चीनले प्राथमिकता नदिएको हुन सक्छ। ‘हाम्रो ठूलो व्यापारिक साझेदार चीन भए पनि उसका लागि नेपाल प्राथमिकतामा छैन,’ उनी भन्छन्, ‘यो विषयमा राजनीतिक तहमा संवाद गर्नुपर्छ।’

१५६ मध्ये २८ मुलुकसँग नाफाको व्यापार

गत आर्थिक वर्षमा नेपालले व्यापारिक सम्बन्ध भएका २८ मुलुकसँग नाफाको व्यापार गरेको छ। वर्षभरि आयात–निर्यात कारोबार भएका एक सय ५६ मुलुकमध्ये २८ मुलकसँग मात्र व्यापार नाफा देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

निर्यात गृह खोल्न माग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गरेको छ ।

एक कराेड ९० लाखकाे मदिरा निर्यात

नेपालको समुद्रपार व्यापारमा आयात धेरै र निर्यात न्यून रहेको बेला यहाँबाट निर्यात हुने वस्तुमा मदिरा पनि थपिएको छ।

नौ दिनमा १४ करोडको पाम तेल निर्यात

पाम तेल आयातमा भारत सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेपछि विराटनगर नाकाबाट तेल निर्यात हुन थालेको छ।

कृषिजन्य उपज बंगलादेश निर्यातको पहल भएन

नेपालबाट कृषिजन्य उपज बंगलादेश निर्यातका लागि सरकारले पहल नगरेको व्यवसायी गुनासो गर्दै आएका छन्।

भैरहवा भन्सारमा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म भैरहवा भन्सार कार्यालयबाट अयात–निर्यात घटेको छ। मुलुककै दोस्रो ठुलो र प्रदेश नं. ५ को  पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयबाट यस आवको माघ सम्म देश बाहिर जाने र नेपाल आउने वस्तु तथा सेवा घटेको हो।

स्याउ बिरुवा बेचेर करोडौं कमाउँदै जुम्ला

जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यो वर्ष स्याउका बिरुवा सोलुखम्बु पठाए। उनको नर्सरीबाट सोलुखुम्बुमा मात्र ६ सय बिरुवा निर्यात भयो।

आयातमा घट्दो क्रममै,निर्यातमा पनि सुधार

चालु आर्थिक वर्षको सातौं महिनाको तथ्यांकले पनि आयातमा कमी आएको देखाएको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार आयातमा ३.५६ प्रतिशतले कमी आएको छ।

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्