२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्यात वृद्धिदर पोहोरकाे तुलनामा दोब्बरभन्दा धेरै

केही वर्षदेखि मुलुकले खर्बौं रुपैयाँको व्यापार घाटा बेहोरिरहेका बेला चालु आर्थिक वर्षमा भने निर्यात बढिरहेको छ। यो वर्ष निर्यातको वृद्धिदर पोहोरको तुलनामा दोब्बरभन्दा धेरै छ।

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

चार दिनदेखि आयात-निर्यात ठप्प

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङभन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ।

हिमपातका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

रसुवागढी नाकामा बिहीबारदेखि आयात निर्यात ठप्प भएको छ। चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात रोकिएको हो। हिउँ परेपछि आयात निर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्न लाग्यो : ऊर्जामन्त्री पुन

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।

विराटनगर नाकाबाट आयात–निर्यात ठप्प

भारतको जोगवनीस्थित मिरगन्जपुल भत्किएका कारण विराटनगर नाकाबाट आयात–निर्यात ठप्प भएको छ। जीर्ण अवस्थाको मिरगन्जपुल भत्किएपछि मर्मत गर्न पुलबाट आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुल मर्मत गर्न समय लाग्ने देखिएकाले उद्योगी व्यवसायीले रोकिएका ट्रक र कन्टेनर रिरुट गर्न माग गरेका छन्।

निर्यात व्यापार सन्तोषजनकः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ।

एक किलो प्याजको मूल्य ३ सय रुपैयाँ !

स्थानीय किसानले उत्पादन गरेको प्याजप्रति किलाे ५० रुपैयाँमा बिक्थ्यो। तर अहिले प्याजको मुल्य आकासियो,विदेशी प्याजमा निर्भर हुनु पर्ने भयो,स्थानीय बिर्खबहादुर बुढाले भने,‘किसानलाइ ब्यवसायिक प्याज खेति गर्न अनुदानको व्यवस्था नगर्नुको परिणाम हो यो।’

मह निर्यात योजना अलपत्र

राम्रो निर्यात सम्भावना भएको भनिएको युरोपेली मुलुकमा मह निर्यातको योजना आधा दशकदेखि अलपत्र परेको छ।

भैरहवा सेजबाट पाँच उद्योग बाहिरिए

आयात उच्च दरले वृद्धि हुन थालेपछि सरकारले निर्यात बढाउने उद्देश्यले सेज स्थापना गरेको हो। तर डेढ दशकसम्म पनि आवश्यक पूर्वाधार निर्माण नगर्ने तर उल्टै निर्यातका लागि कठोर नीति ल्याएपछि उद्योगी व्यवसायी सेजमा उद्योग स्थापना गर्न हच्किएका छन्।

मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।

मुख्य बजारमै बिकेन तयारी चिया

यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा भारतीय व्यापारी चिया खरिदका लागि आएनन्। उनीहरू चिया किन्न नआएकामात्र होइन, कोही भारतीय व्यापारीले नेपाली चिया खरिदका लागि सम्पर्कसमेत नगरेको उद्योगीले जनाएका छन्।

अर्गानिक प्रमाणीकरणको झन्झटले चिया निर्यातमा समस्या

धेरैजसो दैनिक उपभोग्य वस्तु आयातमा निर्भर हुनु परे पनि चियामा मुलुक आत्मनिर्भर छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा तीन अर्ब २० करोड ४० लाख रुपैयाँ बराबरको १५ हजार ४३ मेट्रिक टन विभिन्न प्रकारका चिया निर्यात गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्