२१ पुस २०८१ आइतबार
image/svg+xml

१२ वर्ष देखि मौरीपालन गर्दै आएका भुर्तेल (फोटोफिचर)

भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’

कमिला, अरिंगाल र चराबाट मौरी जोगाउनै मुस्किल

कालिका नगरपालिका–६ बाग्लुङ टोलका नारायण पौडेल पाँच वर्षअघि मौरीपालन व्यवसायमा सक्रिय छन्।

चितवनमा दाईको ५३ घार मौरी भाईले बिषादी छर्केर नष्ट गरिदिए

रत्ननगर नगरपालिका १४ पिठुवा दोबाटे भन्ने स्थानमा राखिएका मौरीमा उनका भाई नाता पर्ने जीतेन्द्र थापाले बिषादी हालेर मारेको स्वीकार गरेका छन्। जीतेन्द्र उनका ठुला बुवाका छोरा हुन्।

राज्यले बेवास्ता गरेको मौरी पालक कृषकको गुनासो

राज्यको नजर नपुग्दा बजारमा भारतीय लगायत अन्य मुलुकका निम्न गुणस्तरको मह बिक्री भईरहे पनि स्वेदशी महले भने बजार नपाएको उनीहरुको गुनासो छ।

मौरीपालन व्यवसाय: दामसँगै नाम

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्‍याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका छन्।

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

परम्परागत तरिकाले मौरीको मह काढ्दा (फोटो फिचर)

लेकाली पहाडमा विहान पानी रहेर घाम लागेको मौसम निक्कै आकर्षक देखिन्छ। पाँचथरको फिदिम–१३ मा पर्ने मकैबारी भन्ने ठाँउमा उग्रिएर घाम लागेपछि मौसम आनन्ददायी बन्यो भने डाँडाहरु खुल्न थाले।

भैँसी, टर्की र मौरीपालन एकै थलोमा

जुम्ला सिँजा कनकासुन्दरी गाउँपालिका ५ लुड्कुका लोक प्रसाद उपाध्याय भैँसी पालनमा निकै ब्यस्त छन्। उनी बिहान बेलुकी भैँसीको रेखदेख र दानापानी संकलनमा लाग्ने गर्छन्। भैँसी पालनमा लागेपछि कालापहाड जानु नपरेको बताउँछन् उनी। उनले भने,‘ गाउँमै बसेर भैँसी पालन गरेर दुध बेच्न पाउँदा निकै उत्साहित छु।’

मौरी चराउन नदिएको भन्दै विरोध

चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो।

औषधी खान नसकेर घार नै विक्री गरेका गुरुङले थाले ऋण काढेर मौरीपालन व्यवसाय

मौरी पाल्न थालेको उनले दुई दशक वित्योे। आधारभुत तालिम लिएर सुरुमा आठ/दश घरमा मौरी पाले। उत्पादन भएको मह घरमा उपभोग गरी इष्टमित्रलाई बाँडेर बचेको मात्र विक्री गर्ने। व्यवसायिक ढंगले अगाडी बढ्न सकेनन् उनी।

एउटै गाउँमा ४२ टन मह उत्पादन

राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ। जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्