२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डा. भट्टराई भन्छन्: अहिलेको संकटको एउटै उपचार कार्यकारी राष्ट्रपति

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।

डा. बाबुराम भट्टराई भन्छन् : ती भुक्ने कुकुरहरूको भलो होस् !

आफ्नाविरुद्ध गलत हल्ला फैलाउनेलाई उनले विन्सटन चर्चिलको शब्दमा जवाफ दिएका हुन्।

नेकपाको आन्तरिक शक्ति संघर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय प्रवेश : गोकुल बास्कोटा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि व्यंग्य गरेका छन्।

बाबुराम भट्टराईको प्रश्न : ओलीसँगै ‘सती’ जाने कि बेलैमा विद्रोह गर्ने?

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुरा नमिल्दा पार्टी फुट्ने अवस्थामा पुगेका बेला तत्कालीन माओवादी विद्रोहमा प्रचण्डका सहयोद्धासमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कम्युनिस्ट आन्दोलन बचाउन नेकपाका नेताहरूलाई सुझाव दिएका हुन्।

‘रअ प्रमुखसँग भेट’बारे बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबीच भनाभन

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयललाई ‘सुटुक्क भेटको’ भन्ने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच ट्विटरमा जुहारी चलेको छ।

कोरोनाबाट संक्रमित डा. भट्टराईले यसपालि दसैंको टीकामा यसरी मन बुझाए

आज (सोमबार) दसैंको टीकाका दिन सामाजिक सञ्जालमा त्यही पुरानो तस्बिर सेयर गर्दै जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले यसपालि टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरिएको बताएका हु्न्।

डा. बाबुराम भट्टराईकाे जाेडीलाई नै कोरोना संक्रमण

शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले आफ्नी पत्नी र आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको प्रतिप्रश्नः छानबिन गर्न कसले रोक्यो?

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।

बुढीगण्डकीको तरंग, नेकपाले भन्यो: क्षमा माग्नुस्, बाबुरामले भने, 'अनियमितता छानविन गरौं'

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।

बाबुराम भट्टराईलाई विवेकशील दलको आग्रहः ९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनू

विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।

डा. केसीसँग तुरुन्त वार्ता गर : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

सांसद बिडारीको ‘भिडियो क्लिप्स’ हेरिसकेपछि डा.भट्टराईले भने : निर्लज्ज व्यक्ति

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ‘आज शिर निहुरियो आज नेपालमा किन बलात्कार बढ्दै छ’ लेख्दै सांसद बिडारीले बोलेको भिडियो क्लिप्स ट्विटरमा सेयर गरेकी छन्।

डा. खतिवडा बिदा भएकामा न रुनु न हाँस्नु : डा. भट्टराई

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फतदुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छेरेरै बिताएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालबारे डा. भट्टराईका ५ प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल (फेसबुक, ट्विटर...) बारे पाँच प्रतिबद्धता व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्