१० मंसिर २०८१ सोमबार
image/svg+xml

पविन र विजितको सुखद सुरुआत

पुरुष एकलमा पविन लिन्थेपले बिवाइसीका अरूण अधिकारीलाई २१–१५, २१–१७ ले हराउँदा विजित थापामगरले रूपन्देहीका प्यारजंग थापामाथि २१–५, २१–९ को सफलता पाए।

ए डिभिजन लिग :सातदोबाटोद्धारा आर्मी पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ।

चर्च ब्वाइजले गुमायो अवसर

संकटा क्लबलाई १–० को नतिजा सुम्पिएसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता जोगाउने अवसर गुमाएको छ।

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।

थ्रीस्टार र आर्मीबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव र नेपाल आर्मीको त्रिभुवन क्लव बीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग:एपिएफले आर्मीलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।

भारी वर्षाले ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

जावलाखेलले अवसर गुमायो

छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले सातौं चरणमा चर्च ब्वाइजसँग हारको संकट टारेको थियो।

आर्मी र ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसनलाई उपाधि

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि जितेका छन्।

आर्मी सेमिफाइनलमा

इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

साबिक विजेतालाई पहिलो अंक

साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको दिन त्रिभुवन आर्मी फुटबल क्लबले भने न्युरोड टिम (एनआरटी) सँग हारको संकट टारेको छ।

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौं संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ।

तेस्रो टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी बीच उपाधि भिडन्त

तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्