१० पुस २०८२ बिहीबार
image/svg+xml

धानमा धनी

जलवायु परिवर्तनका अनेकानेक असरमा मौसमी परिवर्तन पनि एक हो। अनपेक्षित ढंगले पानी पर्ने, बाढी आउने र कहिले अपेक्षित परिणाममा वर्षाको अवस्था आइरहेको छ।

नेपालीमा भयावह बन्दै ‘भिटामिन डी’ को कमी

नेपालमा पछिल्लो समय मानिसहरूमा ‘भिटामिन डी’ को कमी एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ।

एउटै कोठाबाट चल्दैछ मालपोत कार्यालय

मालपोत कार्यालयको यस्तो हबिगत भए पनि घोराहीमै रहेको नापी कार्यालय सञ्चालनमा भने खासै समस्या छैन ।

ध्वस्त भएका ११ भाटभटेनी ०८३ असारभित्र पुनः सञ्चालनमा ल्याइने

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षति पुगेका भाटभटेनी सुपरमार्केटका ११ वटा आउटलेट २०८३ असारभित्र पुनः सञ्चालनमा ल्याइने भएको छ।

पुसमा कार्यतालिका, वैशाखमा कांग्रेस महाधिवेशन !

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति र मोडालिटी टुंगो लगाउन शीर्ष नेताहरू सहमतिको अन्तिम प्रयासमा जुटेका छन्।

पहिलो पटक थिएटर गएर नाटक हेरे सन्दीपले, मदनकृष्णले सम्झिए पुराना दिन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा जारी एनपीएलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले एकसाथ नाटक अवलोकन गरेका छन्।

सामाजिक सुरक्षा कोषको छलाङ: २६ लाख आवद्ध, ९५ अर्बको कोष

श्रमिकहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक सुरक्षा कोषले छोटो समयमै उल्लेख्य प्रगति हासिल गरेको छ।

प्रधानमन्त्री सचिवालयबाट हटाइएका जेनजी भन्छन्: नातावादको विरोध गर्दा प्रतिशोध साँधियो

‘आदर्शकुमार श्रेष्ठले गर्नुभएको गलत कामलाई समेत प्रश्रय दिने तरिकाले नातावादलाई संस्थागत गर्न जसरी प्रधानमन्त्रीको स्वकीय सचिवालयको लेटर हेडमा विज्ञप्ति आएको थियो, सो कुराको लागि प्रेस सल्लाहकार राम रावलज्यू समेत जबाफदेही हुनुपर्छ।’

धनुषाका तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

कपिलवस्तुमा प्रधानमन्त्री कार्कीको फोटो जलाइयो

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्।

राप्रपाले ६ महिना थप्यो कार्यसमितिको म्याद

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको केन्द्रदेखि सबै तहका समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

चुनावमा भाग लिन प्रधानमन्त्रीको प्रस्ताव, जनमतबाट नभाग्ने एमाले नेताको तर्क

बर्तौलाले एमाले जनतामाँझ गएर जनताबाट चुनिने कुरामा कहिल्यै विमति नराख्ने भए पनि यो सरकारको वैधतामाथि नै एमालेले पहिलोपटक प्रश्न उठाएका हुँदा एक्लै हुँदा पनि प्रश्न उठाइरहने बताएको जानकारी दिए ।

गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध

समझदारी पत्रमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।

जेन-जीले उठाएका मुद्दा माओवादी कै हुन्: हरिबोल गजुरेल

गजुरेलले भदौ २३ र २४ गतेको जेनजी पुस्ता आन्दोलनले तत्कालीन माओवादीका एजेण्डालाई फेरि उजागर गरेको दावी गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्