ताजिकिस्तानले भन्यो : अफगानिस्तानतर्फबाट भएको ड्रोन हमलामा चिनियाँ कम्पनीका तीन कर्मचारी मारिए
ताजिकिस्तानले दाबी गरेको छ कि अफगान क्षेत्रबाट गरिएको ड्रोन हमलामा उसका सीमावर्ती क्षेत्रमा कार्यरत एक चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएका छन्।
ताजिकिस्तानले दाबी गरेको छ कि अफगान क्षेत्रबाट गरिएको ड्रोन हमलामा उसका सीमावर्ती क्षेत्रमा कार्यरत एक चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएका छन्।
प्रतिनिधिसभा निर्वाचनभन्दा तीन महिनाअघि नै सेना परिचालन हुने भएको छ।
ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आउने मानिसहरूलाई जारी गरिएको ग्रिन कार्डको पुन: समीक्षा गरिने बताएको छ।
बुधबार वाङ फुक कोर्टका आठमध्ये सात भवनमा आगो फैलिएको थियो। आगो नियन्त्रणमा आए पनि उद्धार कार्य जारी छ।
विश्वभरिका सरकार र अधिकारकर्मीका लागि नोभेम्बर–डिसेम्बर महिना लैंगिक आधारमा हुने हिंसा (जिबिभी) अन्त्यका लागि आवाज उठाउने विशेष समय हो।
नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ।
आजकै दिन अर्थात नोभेम्बर २८, सन् १७५७ मा महान् अङ्ग्रेजी कवि, चित्रकार र रहस्यवादी विचारक विलियम ब्लेकको जन्म लन्डनमा भएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्छ। प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ। नेपालको शासन प्रशासनलाई पारदर्शी बनाउन डिजिटल नेपाल बनाउनुपर्ने पनि उनको भनाइ छ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि इलामको पनि समग्र राजनीतिक वातावरण भिन्न बनेको छ।
अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हदबारे सरकार लचिलो बन्ने संकेत देखिएको छ।
कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उनको तर्क थियो।
दक्षिण–पूर्वी फ्रान्सको ग्रेनोबल नजिक रहेको एउटा सैनिक बेसमा यो घोषणा गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने, ‘खतराबाट जोगिनको एक मात्र तरिका भनेको त्यसका लागि तयार हुनु हो।’