१० पुस २०८२ बिहीबार
image/svg+xml

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो

इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन्।

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ।

स्कुल भ्यानले ठक्कर दिँदा सात वर्षीय बालकको मृत्यु

ठक्करपछि बालकको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको थियो।

एनपिएल : एक शतक र १४ अर्धशतकको कीर्तिमान

हालसम्मको अंकतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा शीर्ष स्थानमा छ। उसले लगातार चार खेल जितेर आठ अंक जोडेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ।

गीतकार चन्द्र जयपाल राईले लेखे ‘सेताे खाली पाना’मा जीवन भाेगाइ

गीतकार चन्द्र जयपाल राईकाे ‘सेतो खाली पाना’ गीत सार्वजनिक भएकाे छ।

जेलभित्र इमरान खानको मृत्युबारे अफवाह : छोरा कासिमले के भने?

बुधबारदेखि पाकिस्तानी सामाजिक सञ्जालमा पाकिस्तान तहरीक-ए-इन्साफका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको बारेमा विभिन्न समाचारहरू प्रसारित भएका छन्।

एनपिएल : चितवन टस जितेर बलिङमा

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दै छन्।

दर्शकसामु आयाे ‘हर्ष’

मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकीय ‘हर्ष’ चलचित्र देशव्यापी प्रदर्शनमा आएको छ।

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ।

रुसले दाबी गरेको भूमि दिन युक्रेन तयार नहुँदासम्म युद्ध रोक्दिनँ : पुटिन

वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा भनेको युक्रेनको लागि पश्चिमी सुरक्षा सुनिश्चितता हो। भविष्यमा रुसले फेरि आक्रमण गर्नबाट रोक्नको लागि यो आवश्यक रहेको किभले बताएको छ।

सुनको भाउ दुई लाख ५० हजार पार

स्थानीय बजारमा आज सुनको मूल्य दुई लाख ५० हजार पार गरेको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

श्रीलंकामा आएको बाढीमा परी कम्तीमा ५६ जनाको मृत्यु

यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिहरू मध्ये एक हो।

ह्वाइट हाउस नजिकै गोलीबारी : दुई राष्ट्रिय गार्डमध्ये एकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टन डीसीमा भएको गोलीकाण्डमा घाइते भएका दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्।

जवाफदेहिताको जग

शान्ति प्रक्रियाको एक प्रमुख पाटो संक्रमणकालीन न्यायको महत्त्व तथा यसका दूरगामी असर नेताले कहिल्यै आत्मसाथ गरेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्