आत्म सम्मानमा चोट पुगेको भन्दै पूर्वमेयर माओवादीमा प्रवेश गर्दै
नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी पार्टीबाट आत्म सम्मानमा चोट पुर्याउने र हुर्मत लिने काम भएकाले गर्दा माओवादीमा प्रवेश गर्ने बताए।
नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी पार्टीबाट आत्म सम्मानमा चोट पुर्याउने र हुर्मत लिने काम भएकाले गर्दा माओवादीमा प्रवेश गर्ने बताए।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार स्थानीयलाई कार्यालयमै दुई घण्टासम्म थुनेका छन्। मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका हुन्।