९ मंसिर २०८१ आइतबार
image/svg+xml

लोकतन्त्रको विकल्प राजतन्त्र!

लोकतान्त्रिक प्रक्रियालाई अभ्यासबाटै समृद्ध तुल्याउन सकिन्छ। यसको विकल्प भनेको थप उन्नत लोकतन्त्र मात्र हो, राजतन्त्र होइन।

‘अवैध बाटोबाट पैसा बिदेसिंदा मुलुकमा आर्थिक संकट’

अवैध बाटोबाट पैसा बिदेसिँदा मुलुकमा आर्थिक संकट देखिएको आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले आरोप लगाएका छन्।

लुटपाट आरोपमा दुई पूर्व प्रहरी पक्राउ

विराटनगरमा सोमबार दिउँसो भएको लुटपाटमा संलग्न आरोपमा प्रहरीले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ।

विकासको बाटो

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

दोबाटोमा नेपालको उच्च शिक्षा

सारमा भन्ने हो भने देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति नै हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ।

‘न्याय नदिने’ बाटोमा न्यायालय!

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन।

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

यो मौनताको अर्थ

मानिसमा उत्साह कम देखिन थालेको छ। कतै यो आँधी आउनु अघिको सन्नाटा जस्तो त होइन ? एउटा अव्यक्त असुरक्षाभाव जस्तो देखिनु आफैँमा अहिलेको समयका निम्ति खतरनाक अवस्था हो।

खुम्चिँदै पदमार्ग, अन्नपूर्ण फेरोको पदयात्रा २८ बाट ५ दिनमा झर्यो

अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनैबेला विश्वकै उत्कृष्ट पदमार्गको सूँचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यावसायीको चिन्ता छ।

मध्यावधिको बाटोमा कोसी प्रदेश

सर्वोच्च अदालतले कोसी प्रदेशसभाको सबैभन्दा ठुलो दलका संसदीय दलका नेतालाई ४८ घन्टाभित्र मुख्यमन्त्री बनाउन परमादेशको आदेश जारी गरेको छ।

लुम्बिनीमा ओलीको अवज्ञा

अध्यक्ष ओलीले प्यानल बनाएर सकेसम्म प्रतिस्पर्धा नगर्न निर्देशन दिँदै आए पनि त्यसलाई रोक्न नसक्ने अवस्था लुम्बिनीले देखाएको छ।

‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमा

‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमनेपाली चलचित्र ‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ।

मुग्लिन नारायणघाट सडकको दुइतर्फी बाटो खुल्यो

पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्डको दुइतर्फी दुइतर्फी बाटो खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्