२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तीज गीत हिँडेको बाटो

परम्परादेखि चलिआएको रीतिरिवाज र मान्यतालाई निरन्तरता दिएका कारण नै हाम।ा  संस्कृति र चाडपर्वले आफ्नो पहिचान दिने गरेका छन्। आफ्नो पहिचान नमेटियोस् भन्ने चाहनाले गर्दा नै हरेक समाज आफ्नो संस्कृतिको जगेर्ना गर्न तत्पर रहन्छ। हुनत रीतिरिवाज र मान्यता कसैले बनाएका मापन हुन्। त्यसकै आधारमा परम्परा चलिआएको छ।

सुधारको बाटोमा वीर अस्पताल

जर्जर र अस्तव्यस्तको पर्याय बनेको मुलुककै जेठो वीर अस्पताल सुविधा सम्पन्न हुने बाटोमा अग्रसर बनेको छ। ६ सय ५० शऒ्ढयाको सर्जिकल ब्लकसहित नयाँ भौतिक पूर्वाधार निर्माण प्रक्रियामा रहेको वीरमा अत्याधुनिक उपकरण र नयाँ सेवासमेत थपिएको छ।

एनओसी आधिकारिकता विवाद : अदालतले बाटो खोल्यो : श्रेष्ठ

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आफूहरूलाई काम गर्न अदालतले बाटो खोलिदिएको बताएका छन्।

कार्बन बेचेर थप ७ अर्ब कमाउने बाटोमा सरकार

वन विनाश र क्षयीकरण नियन्त्रण गरी दिगो वन व्यवस्थापनमार्फत हरितगृह ग्यास उत्सर्जन कटौती गरेर करिब ७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य सरकारको छ ।

एलइडी बल्ब खरिद गर्न बाटो खुला

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासद्वारा एलइडी बल्ब खरिद प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार।

जथाभाबी बाटो काटे कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रुलाई जभाभाबी  सडकबाट बाटो काट्न निषेध गरेको छ  । पैदलयात्रुका लागि सहज रूपमा वारपार गन जेब्राक्रस, ओभरहेड ब्रिज तथा सबवे लगायतका पूर्वाधार भने तयार देखिन्न । ट्राफिक प्रहरीले जेब्राक्रसको धर्सा नै मेटिएका ठाउँ वरपरबाट बाटो काट्ने पैदल यात्रुमाथि कारबाही सुरु गरेको छ ।

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ।

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ ।

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।

दक्षिण एसियाली छनोट सातदोबाटोमा

अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) ले जेठको सुरुआतबाट आइटिएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता गर्ने भएको छ। सातदोबाटोस्थित लन टेनिस कोर्टमा जेठ १ मा सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ।

‘सत्यको बाटो हिँडेर यहाँसम्म आइपुगेँ’

‘महिलाजस्तो बलियो कोही पनि हुँदैन । म आफूलाई चार जना पुरुषभन्दा बलियो ठान्छु ।’ निर्वाचन आयोगकी आयुक्त इला शर्माको ‘एट्टिट्युड’ हो यो । उनको यो ‘एट्टिट्युड’ यत्तिकै बनेको होइन ।

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला

तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला ।

पाँच दशकदेखि बाटो खन्दै

खुम्बुका पासाङ सेर्पाको एक्लो प्रयासमा फेरिचेबाट सुरु गरिएको बाटो पाङबोचे, लहिसास हुँदै क्यान्जुमसम्म पुगेको छ। नाम्चे जोडिन थोरै बाँकी छ।

‘घुसमा कुरा नमिल्दा’ राँगा व्यापारीमाथि हातपात गरेको भन्दै बाटो अवरुद्ध

घुस रकमको विषयमा कुरा नमिल्दा सशस्त्र प्रहरीको टोलीले राँगा व्यापारीमाथि हातपात गरेको भन्दै मोतिसरका स्थानीयहरुले कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत पर्ने मोतिसरमा बिहीबार बिहान बाटो अवरुद्ध गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्