२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मधेसी मोर्चाको नसमात्नुपर्ने बाटो

मोर्चाका स्वनामधन्य नेताहरूले संसदीय गणित, प्रम्ुख प्रतिपक्षीको भूमिका, मोर्चामा आबद्धहरू आफँै छिन्नभिन्न हुन लागेको अवस्था र स्थानीय निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्न्ो राजनीतिक परिदृश्यहरूको आलोकमा निर्णय गर्न सक्नुपर्छ, त्यो नै मोर्चा र मुलुकको हितमा हुन जान्छ।

बनेन विस्केटको बाटो

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आउने सोमबारबाट सुरु हुँदैछ। तर, जात्रामा प्रयोग हुने बाटो अस्तव्यस्त छ। जात्रास्थल पनि लथालिङ छ। भूकम्पबाट भत्किएका घर पुनर्निर्माण भइरहेकाले यहाँको बाटो व्यवस्थित नभएको हो।

जब राष्ट्रपति भण्डारीलाई पूर्वराजाले बाटो देखाए (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। सोल्टी होटलमा आयोजना गरिएको ब्रतबन्ध भोजमा पूर्वराजपरिवारका लागि सबैभन्दा विशिष्ट अतिथि राष्ट्रपति रहिन्। चैत १७ मा भएको ब्रतबन्धको भोज सोल्टी होटलमा दिइएको हो। ब्रतबन्ध भोजमा रातो पहिरनमा पुगेकी राष्ट्रपतिलाई स्वागत गर्न पूर्वाराजा कार्यक्रमस्थलभन्दा वरै आए। यसअघि राष्ट्रपति भण्डारीकी छोरीको विवाह समारोहमा पूर्वराजा सहभागी भएका थिए।

'शान्ति र अहिंसाको बाटोमा लागौँ '

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले स्वार्थी भावना त्यागी शान्ति र अहिंसाको बाटोमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

हिमाली बाबैको कथाः ३२ वर्षदेखि बाटो बनाउँदै

अनुहारमा बुढेसकाल झल्किएको छ । गाला पूरै चाउरी परिसके । आँखा पनि उतिसारो देख्दैनन् उनी । ७९ वर्षका पासाङ शेर्पा (लामा सेरु) लाई भने बुढ्यौलीले छोए जस्तो रत्तिभर लागेको छैन । त्यसैले त उनी बाटोमा बसेर चन्दा उठाउँछन् । चन्दाबाट बाटो बनाउने काममा निरन्तर छन् ।

सगरमाथा आरोहणका लागि बाटो निर्माण शुरु

यस बर्षको सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य आजबाट सुरु भएको छ। आधार शिबिरबाट बाटो निर्माणका लागि ८ जना आइसफल डक्टरहरुले काम थालेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

प्रदेश निर्वाचनको पनि बाटो खुल्यो

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्ने कानुनी आधार तयार भएको छ। व्यवस्थापिका संसद् बैठकले निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित गरेपछि अन्य दुई तहको निर्वाचनका लागि क्षेत्र विभाजन गर्ने कानुन आधार तय भएको हो।

अब हिँड्ने बाटो

केही वर्षअघि आर्थिक र राजनैतिक दुवै क्षेत्रमा सक्रिय रहेका केही व्यक्तिले मेरो सहयोगको अपेक्षा गरे। तिनको योजना बडो महत्वकाङ्क्षी थियो। झन्डै छ लाख कार्यकर्ताको साझेदारीबाट पुँजी निर्माण गरेर करिब ३० मेगावाटको विद्युत् आयोजना बनाउने।

एमाले नेताको बाटो छेक्न मोर्चाद्वारा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

एमालेको मेची(महाकाली अभियान बिथोल्ने प्रयसा गरिरहेको मधेसी कार्यकर्तासँग प्रहरीको झडप भएको छ। नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा दुई पक्षबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडप भइरहेको स्थान एमालेको मेची-महाकाली अभियानको सभा भइरहेभन्दा ७ किलोमिटर पश्चिम हो।

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो : डा.भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तह चुनाव घोषणा गरेर सरकारले आफ्नो आयु मात्र लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

नेतृत्व विकासको बाटो खुल्यो

झन्डै दुई दशकसम्म स्थानीय निकायको चुनाव नहुँदाका नोक्सानीको सूची धेरै लामो बन्न सक्छ। तल्लो तहबाटै लोकतन्त्रको जग बलियो बनाउनेदेखि विकास–निर्माणसम्म परेका असर यो सूचीमा समेटिन्छन्। लामो समयसम्म स्थानीय निकाय रिक्तताले पुर्‍याएको बहुआयामिक क्षतिको अर्को महŒवपूर्ण पाटो हो– नेतृत्व विकासको बाटो बन्द हुनु।

बाटो कुरेरै बित्यो १४ वर्ष

'कोटबाडामा त जहाज बस्यो रे, हाम्रो मान्छे पनि आउँछ त?' द्वन्द्वका बेला सुरक्षा कारबाहीमा मारिएका पीडित परिवारको प्रश्न हो यो। गाउँमाथिबाट हजाईजहाज उडिरहँदा एयरपोर्ट खन्न गएका आफ्ना मान्छे फर्किने आसमा बाटो कुरिरहेका छन् हेक्राङबासी।

सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो

स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ टि्वटमार्फत फागुन १ देखि सबै जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पुर्‍याउन गरेको निर्णय कार्यान्वयन ढिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए।

एनआरएनको बाटो

आफ्नो विचार, कार्ययोजना र दूरदृष्टिलाई अगाडि सार्खै त्यसमा केन्द्रित बहस अगाडि बढाएको देखिँदैन। आफूले भनेको मान्ने, राजनीतिक विचारका आधारमा समूह निर्माण गररे, पैसा खर्च गरेर नेतृत्वमा पुग्ने बाटोमै देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्