२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मुख्यमन्त्रीको सहज बाटोमा शंकर

वाम गठन्धन बन्नुपूर्व एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भए । पोख्रेलले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक उनको दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने निर्णय सार्वजनिक भयो । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका पोख्रेलका लागि यो गठबन्धनको निर्णय स्वाभाविकै रुपमा ‘अप्रिय’ हुनु पर्छ किनभने स्वतः उम्मेदवारी बन्ने बाटोमा माओवादीका नेता तगारो बन्न आउने संशय उनलाई थियो ।

अध्यादेश स्वीकृत, राष्ट्रियसभा गठन बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गरेकी छिन् । सरकारले राष्ट्रपति कार्यालयमा पठाएको दुई महिना आठ दिनपछि शुक्रबार राष्ट्रपतिबाट सो अध्यादेश स्वीकृत भएको हो ।

चीनले चोरबाटो हुँदै उत्तर कोरियालाई तेल निर्यात गर्‍यो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात  गरिरहेको आरोप लगाएका छन् । चीनले ‘चोर बाटो’बाट उत्तर कोरियालाई तेल उपलब्ध गराइरहेको उनको आरोप छ ।

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरु चुक्ता पुँजी बढाउने अन्तिम कसरतमा लागेका हुन् । गत आर्थिक वर्षको साधारण सभा गरिसकेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्याइसकेका छन् भने केहीले हकप्रद जारी गरेर पुर्याउने तयारी गरेका छन् ।

समाजवादको बाटो

निर्वाचनको सफलतासँगै केन्द्र र प्रदेशमा नयाँ सरकार गठन र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुनाव भएपछि मूलतः संक्रमणकालीन शासन व्यवस्थाको अन्त हुनेछ र नेपाल राष्ट्रले नयाँ खुड्किलोमा प्रवेश गर्दै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्नेछ । नेपाली जनताले सदियौँदेखि देखेको सपनाले अन्ततः मूर्तरूप लिनेछ।

बिजुक्छेको नौलो बाटो

नेपाल मजदुर किसान पार्टीको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारीका निम्ति नामसूची अगाडि सारेपछि अन्य नेता तथा कार्यकर्ता आश्चर्यमा परे । आश्चर्य यसकारण थियो– जसमा विजुक्छेले त्यो सूचीमा आफ्नो नामै छुटाएका थिए।

कांग्रेसले चुनावअघि लिनुपर्ने बाटो

नयाँ राजनीतिक संरचनाअन्तर्गत पहिलो पटक प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ । पहिलो चरणमा परेका हिमाली र पहाडी जिल्लामा उम्मेदवारी दर्तासमेत भएको छ ।

यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए।

एक घन्टाको बाटो पार गर्न आठ घन्टा

बिहान ७ बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडांै भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडांै आइपुगे ।

नर्कको बाटो स्वर्गको यात्रा

वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो ।

सुरक्षित गर्भपतन : अबको बाटो

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

पुल त बन्यो, तर बाटो छैन

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ।

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

जिल्लाका उत्तरी गाँउहरु सदरमुकामसँग जोड्ने फिदिम–फालोट सडक खण्डको फिदिम–नागनि खण्डको काम समयमा नसँकिदाबीच कालोपत्रे हुने भएको छ। फिदिमको सुरुवाती विन्दु नभई नागिनको डाँडा गाँउ देखि २४ किलोमीटर सडकमा कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्