२१ असार २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटः पुलिसले बागमतीलाई हरायो

रासिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

एउटा पुलमा अल्झिएका अनेक जीवन

तीन महिनाको छोरा राकेशलाई काखमा च्यापेर सुजिता धनुषाको लगमाबाट तीन घन्टा पैदल हिँडेर कमलाको भत्केको पुलको छायामा सुस्ताउँदै थिइन्। हिँडेर गलिसकेकी उनी भन्दै थिइन्, ‘यो देशमा मनलाग्दी गर्न छुट छ!’

फाइनलमा भिड्दै दुवै पुलिस

साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता

अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।

धनगढीका सडकमा साइकल लेन

धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।

पुरूष राष्ट्रिय भलिवल प्रतियोगिताः नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशलाई हरायो

विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।

झोलुंगे पुलले जगाएको आशा

सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ।

मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।

प्रो क्लब क्रिकेट: पुलिस र पर्सा-११ ले उपाधिका लागि खेल्ने

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि-२० प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पर्सा-११ भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्