दाहाल नाम मात्रका प्रधानमन्त्री हुन्?
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।
फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।
नेकपा (एमाले) संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निर्विरोध भएका छन् ।
नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।
मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्।
उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभिन्न स्वार्थहरु जोडिएका स्वार्थीहरुको गठबन्धन नभई एउटा राष्ट्रिय शक्ति चाहिएको बताएका छन्।
'पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला', सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, 'समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौँ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने?'
‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो।'
मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।
‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'
‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं।’
‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’