२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कहाँ चुक्यौँ हामी ?

जनताको आक्रोश नेताहरूप्रति लक्षित भएका कारण स्वाभाविकरूपमा लोकतन्त्रको चौथो अंग मिडियाले पनि हरेक नेताको सम्पत्ति, नातागोता, रहनसहन, चरित्र, बानीबेहोरा आदि सम्बन्ध सूक्ष्म तरिकाले खोतलेर उजागर गरिरहेका छन्।

जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।

विश्वकप छनौट :आज नेपाल र लाओसबिच खेल हुँदै , लाओसलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।दोश्रो लेग अन्र्तगत नेपालले लाओसँग उसकै भुमिमा आज नेपाली समय अनुसार बेलुका पौने ६ बजे खेल खेल्दैछ।

‘लाओसविरुद्धको जित दशैंका लागि उपहार’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले सोमबार घरेलु टोली लाओसविरुद्ध जित निकाल्दै दशैंमा नेपाली समर्थकलाई उपहार दिन चाहेको बताएका छन् ।

विश्वकप फुटबलको छनौट खेल : नेपाल र लाओसबिच खेल जारी, लाओस १ -० ले अगाडि

फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।

विश्वकप फुटबलको छनोटमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदै

विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।

नेपाल र लाओसबीचको खेल हेर्न ३ सय देखि ५ सय तिर्नुपर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।

तीनै राष्ट्रको फाइनल पुग्ने सम्भावना

बोन्फाचान बोङकङको दुई गोलप्रेरित लाओसले शनिबार भुटानमाथि २–१ को जित निकाल्दै प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनल प्रवेश सम्भावना जीवन्त राखेको छ।

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन्।

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी)का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शनिवार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेटघाट गरेको छ।

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा

चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्। दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।

नेपाल लाओसलाई पराजित गर्दै एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश

नेपाल एएपफसी सोलिडारिटी कप फूटवलको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–०ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्