७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नेपालले आज लाओसँग खेल्ने

एएफसी सोलिडारिटी कपमा लाओसविरुद्ध शनिबार हुने सेमिफाइनलमा नेपाली टोलीको पहिलो रोजाइमा खासै ठूलो परिवर्तनको सम्भावना छैन। समूह चरणको पहिलो खेलमा लिटोर लिस्टेसँग गोलरहित बराबरी खेल्दा पनि नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले विश्वास गरे।

लाओसलाई कमजोर आँक्दैनौ : कोजी

लाओसको चुनौती पन्छाउन सके नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्नेछ। उमेर समूह र राष्ट्रिय टोलीले समेत गरी गत वर्ष दक्षिण एसियाका तीन ठूला उपाधि (साफ यु–१९, साग यु–२३ र बंगबन्धु गोल्डकप) जितेको नेपालसामू पहिलोपटक क्षेत्रीय स्तरभन्दा माथिल्लो प्रतियोगिता जित्ने अवसर छ। तर, त्यसको दाबेदार बन्न नेपाली राष्ट्रिय टोलीले शनिबार नेपाली समयअनुसार दिउँसो २ः१५ बजे नेग्री स्टेडियममा लाओसको चुनौती पार गर्नुपर्ने हुन्छ।

जब ओवामाले लाओस बम आक्रमणका जीवित भेटे...

अमेरिकाकोे एक दशक अघिको बम आक्रमणमा परेर पनि ज्यान जोगिएका लाओसका बासिन्दालाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बुधबार भेटेका छन् ।

नओइलाओस् आस्थाको फूल

राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा अनेकौं थरिका फूल ढकमक्क फुलेका छन्। अस्पतालको इएनटी विभागको तेस्रो तलामा फूलजस्ता एक चिकित्सक आइतबार ५ बजेदेखि  अन्नपानी त्यागेर भोकै बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्