घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर मुग्लिनबाट पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका २५ हेम्जामा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
सर्वोच्च अदालतले ६ महिनाको समय सीमा तोकेर पोखरा फेवाताल संरक्षण गर्न भनेको थियो। तर, उक्त म्याद गुज्रिएको एक हप्ता बित्दासमेत पोखरा महानगरपालिकाले फेवाताल संरक्षण र सौन्दर्यीकरणमा कुनै काम गरेको छैन।
गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।
पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ– झन्डापार्क।
मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।
सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धान प्रवर्द्धनमा जोड दिइएको छ।
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए।
विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।
पोखरा महानगरपालिका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेका छन्।
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ।