कामको रफ्तार दोब्बर पारेर दाउन्ने खण्ड चाँडै सक्न मन्त्री घिसिङको निर्देशन
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति प्रति असन्तुष्टि जनाउँदै कामको गति तत्काल दोब्बर बनाउन निर्देशन दिए।
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति प्रति असन्तुष्टि जनाउँदै कामको गति तत्काल दोब्बर बनाउन निर्देशन दिए।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले आफ्नो पार्टीले दलित समुदायबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी गरेको छन्।
खोटाङ सदरमुकाम दिक्तेल बजारस्थित भानुचोकमा स्थापित आदिकवि भानुभक्त आचार्यको शालिक पुननिर्माण गरेर नयाँ राख्ने तयारी भईरहेको छ ।
‘म अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गाली गलौच र अनावश्यक लान्छाना लगाएर कहिल्यै बोल्दिनँ,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन ‘हत्या’ भएको बताएका छन्।
नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ।
लामिछानेको थुनामुक्त आदेशलाई सफलले ‘बेन्च सपिङ’को आरोप लगाएका छन्। उक्त आदेशमा संलग्न न्यायाधीशहरूविरुद्ध उनले शुक्रवारै न्याय परिषद्को सचिवालयमा उजुरी दिएका थिए।
‘सरकारले निष्पक्ष चुनाव गराउने भनिरहन्छ। आन्दोलनका अरू पनि मुद्दा थिए। त्यसमा फिटिक्कै काम गरेको छैन,’ उनले भने, ‘सरकारका मन्त्रीहरू पनि साह्रै सुस्त देखिए। कुनै पनि मन्त्रीले जिम्मेवारी अनुसार काम गरेका छैनन्।’
उनले वर्तमान राजनीतिक अवस्थाका कारण देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमै आमनागरिकमा गहिरो शंका रहेको बताए।
नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न महाधिवेशनबारे देशभर व्यापक समीक्षा गर्ने निर्णय गरेको छ।
दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले अब शिक्षाको सुधारका लागि नयाँ अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
निर्देशक दीपक आचार्य (काकु) को डेब्यु निर्देशन रहेको चलचित्र ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उदाएका नयाँ राजनीतिक शक्तिहरू छिट्टै एकताबद्ध हुने उद्घोष गरेका छन्।