बालश्रममुक्त जिल्ला घोषणामा मात्र सीमित
यहाँ रहेका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ। अवस्था यस्तो हुँदा पनि जिल्लालाई बालश्रमिक मुक्त पहिचान दिइएको छ।
यहाँ रहेका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ। अवस्था यस्तो हुँदा पनि जिल्लालाई बालश्रमिक मुक्त पहिचान दिइएको छ।
१३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए। उमेरले १३ वर्ष भने पनि उनको वास्तविक उमेर त्यो होइन।
नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरूयोजना कार्यन्वयनको लागि प्रस्तावित कार्ययोजना मस्यौदा तयार गरेको छ। मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत संघीयताको ढाँचाअनुसार कार्ययोजनाको मस्यौदा तयार गरेको हो। पहिलेको योजना केन्द्रीकृत थियो। अब संघीयताको ढाँचाअनुसार प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम गर्ने छलपलको लागि कार्ययोजनाको मसौदा तयार गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले बताए। अझै पनि धेरै बालबालिका घरेलु कामदार छन्। उद्योग, व्यवसाय र जोखिमपूर्ण कार्यमा संलग्न छन्। त्यसैले सबैको सहकार्यमा मस्यौदालाई छलफल गरी अन्तिम रूप दिने कार्य भइरहेको महानिर्देशक ओझाले बताए।
जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।
बालश्रम निवारण गर्न नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५÷८५’ कार्यान्वयन गर्न थालिएको छ। गुरुयोजनाअनुसार एक वर्षभित्रमा देशभरका ५० वटा स्थानीय तहलाई बालश्रममुक्त बनाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा १७ वटा तहमा सो कार्यक्रम सञ्चालन गरिएको हो।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको मुख्य आयोजना तथा युनिसेफ लगायतका बिभिन्न संस्थाहरुको सह–आयोजनामा आइतबार काठमाडौंको राष्ट्रियसभा गृहमा अायाेजित दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालअधिकारकर्मीले ‘बालबालिका सम्बन्धी बिधेयक २०७५’ च्यातेका छन्।
समितिले प्रत्येक चार महिनामा देशभरी बालबालिका माथि भएका घटनाबारे तथ्य संकलन गर्दै आएको छ।
सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्।
विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघ संस्थाको बालश्रम अन्त्य गर्ने नारा, नारामै सीमित भएको छ।
बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाउने दुई उद्योग सञ्चालकलाई बिहीबार प्रहरीले पक्राउ गरी त्यहाँबाट ४ बालकको उद्धार गरेको छ ।