तातोपानी नाका सञ्चालनमा ल्याउन आग्रह
तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो।
तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो।
लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।
कोरोना संक्रमण पुनः देखा परेसँगै तीब्बतमा लगाइएको लकडाउन (बन्दाबन्दी) अझै जारी रहेकाले यसपटक चीनबाट दशैं तिहार लक्षित चिनियाँ सामाग्री आयत हुने सम्भावना छैन।
चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ।
२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।
यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन्।
उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए। उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ।
उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार १९ दिनपछि पुनः सञ्चालनमा आएको छ। चीनले नेपाल जोड्ने मितेरी पुलको मर्मत सकेसँगै मंगलबारदेखि कारोबार सञ्चालनमा आएको हो। चीनले पुल मर्मतको कारण देखाउँदै गत माघ ८ गतेबाट कारोबार रोकेको थियो।
उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।
उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोवार आगामी २० दिनको लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोवार रोकिएको हो।
दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्।
चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।
उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुमा बाढी पहिरो र त्यसपछि नेपालमा कोरोना संक्रमण बढेसँगै साढे चार महिनादेखि नाका बन्द छ।
नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ। बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो।