६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘डेंगी संक्रमितले नरम र पोषणयुक्त खानेकुरा खानू’

हाल धेरै जनामा फैलिरहेको डेंगीमा कतिपय बिरामी कस्तो खाना खाने र कस्तो खाना नखाने भन्ने विषयमा अन्यौलमा परेका छन्।

डेंगी ७७ वटै जिल्लामा फैलियो

सबैभन्दा बढी कास्कीमा ३२१ जनामा संक्रमण देखिएको छ। त्यस्तै गोरखामा १२२, तनहुँमा १२१, पर्वतमा ९२, स्याङजामा ८०, लम्जुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना बिरामी फेला परेका थिए।

डेंगीमा पनि असफल सरकार

तीन तहका सरकारको व्यवस्था नागरिकको सुख/सुविधाका निम्ति हो। देशको विकास यात्रालाई गति दिने र कल्याणकारी राज्यको अवधारणालाई सफल बनाउने उद्देश्यले मुलुक संघीय संरचनामा गएको हो।

डेंगी नियन्त्रणमा सरकार उदासीन

नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।

डेंगी संक्रमणको जोखिम थप डेढ महिना

गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।

बारामा ४४ जनामा डेंगी पुष्टि,परीक्षण गर्न कीटको अभाव

बारामा डेंगीको प्रकोप बढ्दै गएको छ। डेंगीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ।

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।

चितवनमा डेंगी सङ्क्रमणबाट एकको पुरुषको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन।

डेंगी संक्रमणबाट २० जनाको मृत्यु,संक्रमितको संख्या १६ हजार नाघ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।

विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो

राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

बागलुङमा डेंगीले महामारीको रुप लिदै, १० दिनमा २० जनामा संक्रमण

बागलुङमा डेंगीको संक्रमण महामारीकै रुपमा फैलिन थालेको देखिएको छ। पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगी संक्रमण पुष्टी भएको छ।

विद्यार्थीले गरे डेंगी रोगविरुद्धको सचेतनामूलक कार्यक्रम

अक्सफोर्ड प्राक्टिकल स्कुलको आयोजनामा बालमैत्री समाजको आधार; जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बाल दिवससँंगै डेंगी रोगविरुद्धको सचेतनामूलक प्रभातफेरि कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो।

डेंगीका बिरामी ११ हजार नाघे

साउनयता बुधबारसम्म देशभरिमा डेंगीका बिरामीको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पूर्वी नवलपरासीमा डेंगी परीक्षण किट अभाव

देशभर डेंगीको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्