६ आश्विन २०८१ आइतबार
image/svg+xml

डेंगीकाे बिरामी बढेपछि सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेंगी रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए।

डेंगीबाट तंग्रिँदै पोखरा

तीन वर्षअघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पार्‍यो। डेंगी नियन्त्रणका लागि त्यो बेला निकै मेहनत गर्नुपरेको थियो।

धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना

जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।

डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो

तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्।

बाँकेमा सात जनामा डेंगी

अत्यधिक गर्मी हुने बाँकेमा डेंगीका बिरामीको संख्या सात पुगेको छ। नेपालगन्ज र कोहलपुरका सात जनामा डेंगी देखिएको हो।

शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी

काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।

वाग्मतीमा डेंगी प्रकोप बढ्यो

दुई सातादेखि डेंगी सक्रमण वाग्मती प्रदेशमा सबैभन्दा बढी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।

उपत्यकामा डेंगी संक्रमण तीव

उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्।

म्याग्दीमा डेंगी र स्क्रबटाइफसका बिरामी बढे

गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै डेंगी र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन्।

म्याग्देली युवा आवाजद्वारा डेँगी प्रभावित क्षेत्रमा डेढ सय झुल वितरण

जिल्लामा धमाधम डेँगी संक्रमित भेटिन थालेपछि युवाहरुले लामखुट्टेको टोकाईबाट बच्न झुल वितरण गरेका छन् ।

२६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण

देशका बिभिन्न २६ जिल्लामा डेंगु संक्रण फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सवै जिल्ला गरी ८२ जनामा डेंगु संक्रमण समेत भइसकेको महाशाखाका प्रमुख डा. विकास देवकोटाले जानकारी दिए।

म्याग्दीको ओखरबोटका एक युवामा डेँगी पोजेटिभ

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षिय एक युवामा डेँगी पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचारर्थ बिरामीमा डेँगीको संक्रमण देखिएको बेनी अस्पतालका डा.मनोज घिमिरेले बताए । ‘म्याग्दी डेँगीको जोखिममै पर्छ,‘बिरामीको ट्राभल्ल हिस्ट्री पनि हेछौ’ डा. घिमिरले भने । जिल्लामा डेँगीको संक्रमणबाट जोखिन जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन अति आवश्यक रहेको डा.घिमिरेको भनाई छ ।

म्याग्दीमा एक युवामा डेंगी र स्क्रब टाइफसको संक्रमण

जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेका बेला जिल्लामै पहिलोपटक एकै बिरामीमा डेंगी र स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५, अर्मन सिर्कुमका १७ वर्षिय युवा दुवै रोगबाट संक्रमित भएका हुन् ।

डेँगीका ३६ जना संक्रमित भेटिए

मौसम परिवर्तनसँगै नेपालमा डेँगी रोग देखा पर्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेँगीका विरामी भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्