५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सभागृहको चौरमा २ वटा कुर्सी राखेर ‘ईं’ लाई वार्ताका लागि कुर्दै थिए बालेन

महानगर स्रोतका अनुसार सोमबार मेयर बालेन वार्ताका लागि भन्दै राष्ट्रिय सभागृहको अगाडीको चौरमा दुई वटा कुर्सी लिएर बसेका थिए।

मेयर बालेनको प्रश्न: आन्दोलनरत अभियन्ताहरुको नेतासंग वार्ता गर्नुपर्ने हो ?

सोमबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले आन्दोलनरत अभियन्ताहरु उभिरहेको ठाउँमै गएर वार्ता गरौ भनेर बोलाउदा आउन नखोजेको बताएका हुन्।

शिक्षक आन्दोलनले दुबो नष्ट भएपछि बालेनले भने: नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ

आन्दोलनको क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झेका छन्।

सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्।

आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने मेयर बालेनको घोषणा

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र आइसिसी लेभल जेरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको बताएका छन्।

किन छान्यो बालेन शाहलाई टाइम म्यागजिनले १०० उदीयमान व्यक्तिको सुचीमा ?

पत्रिकाले किन शाहलाई यो सुचीमा समावेश गरेको भन्नेमा स्पष्ट पार्दै ‘उनले सन् २०१५ मा आएको विनाशकारी भूकम्पको बेला जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको’ उल्लेख गरेको छ।

टाइम म्यागेजिनको ‘वर्ष सय’ उदीयमान व्यक्तिहरूको सूचीमा मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्व प्रसिद्ध टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन्।

बालेनलाई कपनमा हस्तक्षेप नगर्न आदेश

उच्च अदालत पाटनले कपन क्षेत्रमा कलभर्ट निर्माणमा हस्तक्षेप र अवरोध नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

डियर बालेन, जवान हेर ! जवान बन !! जवान रोक !!!

‘बालेन शाहलाई जवान हेर्न मेरो पनि आग्रह छ। जवान हेरेपछि बाहिरिँदै गएका नेपाली जवान रोक्ने आइडिया सायद उनको दिमागमा फुर्छ कि,’ सामाजिक सन्जालमा विनोद प्रजापति लेख्छन्, ‘दैनिक २ हजारभन्दा बढी जवान बाहिरिनुमा कतै सिस्टम त दोषी छैन ?

अन्तिमसम्म डटिरहिन् साबालेन्का

खेलमा तल परेको, लगभग बाहिरिसकेको अवस्थाका बावजुदले बेलारुसकी आरिना साबालेन्काले युएस ओपनको सेमिफाइलनमा अन्तिम बिन्दुसम्म पनि खेल समाप्त भएको छैन भनेर आफूलाई सम्झाइरहिन्।

भयको राजनीति

नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी र हिन्दुवादी बताउने एक व्यक्तिले बुधवार सङ्घीय राजधानी काठमाडौंमै खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका छन्।

रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘बालेनहरू’लाई तह लगाउन कानुन बन्दै

स्थानीय तहका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरसभा सदस्य, गाउँसभा सदस्यलगायत जनप्रतिनिधिको आर्थिक र नैतिक आचरणलाई नियमन गर्न र उनीहरूको उपद्र्याइँ रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कानुन बनाउने तयारी भइरहेको हो।

बालेनका अशोभनीय ‘स्ट्याटस’ का श्रृखंलाः सधैँको रोष, आक्रोश र व्यङ्ग्य !

लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्