५ असार २०८१ बुधबार
image/svg+xml

जिप्रका काठमाडौँले भन्योः सरकारी काममा अवरोध हुनेगरी वक्तव्यबाजी नगरौँ

राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्नेगरी, मनोबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालहरू वा अन्य कतै अनावश्यक अभिव्यक्ति नदिन भनेको हो।

बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनेर राखेको स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन्।

बालेन्द्र-हर्क उपद्रयाइँ

देशमा राजतन्त्र सकिए पनि छोटे राजतन्त्रले छाडेको छैन। अहिले मेयरबालेनलाई त्यही धङ्धङीले च्यापेको छ।

मेयर शाहको सचिवालयले भन्योः सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न सकेनन्

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न नसकेको बताएको छ।

नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडे मेयर बालेन

मेयर शाह आज अपराह्न ४ बजे एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का उडेका हुन्।

संवेदनशील भएर हिम्मतले काम गर्न नगर प्रहरीलाई बालेनकाे निर्देशन

उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे। उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरेका छन्।

नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

५ दिने भ्रमणका लागि बिहीबार चीन जान लागेका शाहले चिनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै भ्रमण रद्द गरेका हुन्।

छ वर्षदेखिकाे नियम मेयर बालेनले कार्यान्वयन गराउन थालेपछि अतालिए निजी विद्यालय

छ वर्षदेखि नियमावली कार्यान्वयनमा आलटाल गरेका बसेका केही विद्यालयहरू अब नियम पालना गर्नै पर्ने अवस्था आएको महसुस गरेर छिमेकी नगरपालिकामा स्थानान्तरण हुन थालेका हुन।

प्रधानमन्त्रीसंगको भेटमा बालेनले उठाए तीनकुने जग्गाको मुआब्जा विषय

छलफलमा मेयर बालेनले काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषय उठाएका थिए।

भक्तपुरमा पनि देखियो बालेन पारा: थालियो अव्यवस्थित ठेला पसल हटाउन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जस्तै भक्तपुर नगर क्षेत्रमा पनि ठेलागाडाहरु तथा अन्य अव्यवस्थित पसल व्यवसाय हटाउने अभियान थालिएको छ। भ

लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह

यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन्।

मेयर बालेनको कविता: ‘भन्नलाई संसारकै सजिलो’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भन्नलाई संसारकै सजिलो भएको बताएका छन्।

बालेन आफैं अदालत धाउनुपर्ने

सर्वोच्च अदालतले काठमाडौं महानगर–पालिकाका मेयर बालेन शाहलाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

बालेन भन्छन्: भारतको हस्तक्षेप विरुद्ध बोल्दा अपराधी, देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्