२० असार २०८१ बिहीबार
image/svg+xml

बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन्।

मेयर साहले जरिवाना तिर्नु नपर्ने

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई तत्काल जरिवाना नतिराउन निर्वाचन आयोगका नाममा बुधबार अन्तरिम आदेश जारी गरेको छ।

काठमाडौंका मेयर बालेन शाहको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश

निर्वाचन खर्चको विवरण नबुझाउनेहरु उम्मेदवार हुन नपाउने र जरिवाना पनि तिर्नुपर्ने निर्वाचन आयोगको निर्णय विरुद्घको काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले हालेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएको छ।

व्यवहारमा बरालिएका बालेन

२०७९ वैशाख १४ गते प्रसारित अन्तर्वार्ता उनको अनुरोधमा लिइएको अन्तर्वार्ता होइन। न त हाम्रोे व्यक्तिगत स्वार्थ नै केही थियो। एक मात्र स्वार्थ मिडिया धर्म निभाउनु थियो। त्यो निभायौं पनि। जुन भिडियो २ लाख ५० हजार बढीले हेरे।

मेयर बालेन्द्रको विचार राम्रो छ, प्रक्रिया र शैली मिलेन: सुमन सायमी

सुमन सायमी काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्।

साबालेन्कालाई करियरको पहिलो ग्रान्ड स्लाम

पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागनसहित साबालेन्काले वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन जितिन्। उनले फाइनलमा विम्बल्डन विजेता कजाखस्तानकी एलिना रिबाकिनामाथि ४–६, ६–३ र ६–४ को जित निकालिन्।

मेयर बालेनलाई खुला सल्लाह

राज्यको अभिन्न अंगका रूपमा महानगर सरकारले हाम्रो समाजमा बहुआयामिक गरिबी विद्यमान रहेको सत्य आत्मसात् गर्नु अत्यन्तै जरुरी छ।

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्वः मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्।

राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यकाे चरम असफलताका कारणले गर्दा स‌सद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले बुधबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यस्तो लेखेका हुन्।

मेयर बालेनले भ्रममा राखेः सम्पदा अभियन्ता श्रेष्ठ

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभाबाट एक किसिमको निर्णय भनि पारित गरि कार्यपालिकाबाट अर्कै निर्णय पारित गरेको भन्दै भ्रम सृजना गरेको आरोप लगाएका छन्।

बालेनको ‘काव्यात्मक’ चेत

माया र स्वतन्त्रताको विषयमा गरेको उनको यो टिप्पणी पनि धेरैले मन पराएका छन्। उनको कामको तारिफ गर्ने मात्र होइन, कामको तारिफ नगर्नेले पनि कविता मन पराएको देखिन्छ।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

राजा फर्काउछु,राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै सरकारमा: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन्।

स्थायी रुपमा सरसफाई गर्न काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ: मेयर साह

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गरेका हुन्।

महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छः मेयर साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्