१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजा फर्काउछु,राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै सरकारमा: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्,'राजा फर्काउछु भन्ने,राजा चाहिन्न भन्ने,र ,राजा मार्छु भन्ने तीनवटै सरकारमा। हामी प्रजा सधै सास्तीमा।'

प्रकाशित: १० पुस २०७९ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App