तराईको तापक्रम बढ्दो, सतर्कता अपनाउन आग्रह
महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ।
महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ।
नेपालटार प्रहरी चौकीको सहयोगमा चेकजाँच गर्दा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेर लैजाने गरेको फेला परेपछि नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।
देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्, समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्। सिर्जना र परहितमा चाहन्नन् जो लाग्न, आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्।
डेमोक्रयाटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको छ।
उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए।
बहुचर्चित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि अदालतमा सुनुवाइ प्रक्रिया अघि बढेको हो।
सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने चार जनालाई पक्राउ गरेको छ।
पसल्नीको अनुहारमा रीसका ज्वारभाटाहरू एकपछि अर्को उठ्दै गरेका स्पष्टै देखिन्थे।
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति छ हजार बचतकर्ताले आवेदन गरेका छन्।
चार दशकदेखि आफ्नो स्वरले प्रशंसा बटुलेकी अल्का हाल स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर चचर्ममा छिन्।
रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशील ले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।
भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ।
अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।
कर्णाली प्रदेशका यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ।