२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ठगी गर्ने १९ हजार कारबाहीमा

विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ।

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

कांग्रेसले तोक्यो जिल्लामा केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ।

वाइसिएलका नयाँ नेतृत्वले लिए पद तथा गोपनीयताको शपथ

आज आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैनः प्रदीप गिरी

गान्धी विद्या संस्थानको त्यस परिसरमा विपीले २ अक्टुवर १९६९ मा गान्धीका बारेमा भाषण दिँदै भनेका थिए, ‘तेस्रो विश्वको विकासका बारेमा गान्धीको कुनै उपयोगिता छैन। खासगरेर नेपाल जस्तो तानाशाही मुलुकमा गान्धीको कुनै प्रासंगिकता छैन।’ विपीले सोही भाषणमा भनेका थिए, 'हतियार बन्द क्रान्तिले मात्रै राजालाई शिक्षा दिन सक्छ।'

कलम चिन्हबाटै चुनाव लड्छौँ: माधव नेपाल

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यहि गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गरेको बताए।

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन्।

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्